Sunday, February 19, 2023

Direction and Distance (दिशा र दुरी)

 

दिशा र दुरी (Direction and distance)

Type-1 (when only initial direction is given)

१. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हिडेपछि दाहिने र त्यसपछि केहि हिँडेर फेरी दाहिने मोडिईन । केही दुरी पार गरेपछि उनी देब्रे घुमिन र फेरि एक छिन हिँडेर देब्रे घुमिन भने चेतना कुन दिशा तर्फ अघि बढेकी छन ।

A. उत्तर

B. दक्षिण पश्चिम

C. दक्षिण

D. पश्चिम

२. एक मानिस दक्षिण दिशा तर्फ 6 कि.मि. हिँडेर देब्रे फर्किएर 4 कि.मि. हिड्दछ र फेरि देब्रे फर्कि 5 कि.मि. हिड्दछ भने उ हाल कुन दिशातर्फ फर्केर हिँडेको छ ।

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

३. Rahul is going to school in North-east direction. After moving 150 meters he left turn. He walks 70 meters and again takes left turn. He walks 60 meters and right turn. Then he again takes right turn after moving 30 meters. He runs for 80 meters and finally takes left turn. In which direction Rahul is facing.

A. North-east

B. South east

C. North west

D. North

 

४. A Rat run 20’ towards east, and turn to right, runs 10’  and turn to right, runs 9’ and again turn to left and finally turns to left and runs 6’, Now which direction is the rat facing?

                               

A. East

B. North

C. west

D. South

 

Type 2

( Direction when last direction/unknown direction)

5. एक मानिस कुनै दिशा तर्फ 6 कि.मि. हिँडेर देब्रे फर्किएर 4 कि.मि. हिड्दछ र फेरि देब्रे फर्कि 5 कि.मि. हिड्दछ र उ हाल उत्तर दिशातर्फ गईरहेको छ भने उसले आफ्नो यात्रा कुन दिशा तर्फबाट सुरु गरेको थियो ।

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

६. कुनै व्यक्ति 20 मिटर सिधा हिडेर उ दायाँ तर्फ घुम्छ र फेरी 40 मिटर हिँडेर पुन: दायाँ फर्की 20 मिटर चल्छ र अन्त्यमा उ देब्रे फर्की 30 मिटर हिड्छ । यदि उ हाल दक्षिण दिशातर्फ गईरहेको छ भने उ कुन दिशा तर्फबाट चल्न शुरु गरेको थियो?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

७. राजेश आफ्नो स्कुलबाट 10 मिटर हिडेर देब्रे फर्किन्छ । केहि हिडेर दाहिने, फेरि केहि दुरी पार गरी देब्रे र फेरी देब्रे फर्किन्छ । अन्त्यमा उ दाहिने फर्केर उत्तर दिशा तर्फ अघि बढ्छ भने स्कुलबाट कुन दिशामा हिड्न शुरु गरेको थियो?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

८. एक प्रहरी हवलदार प्रहरी चौकीबाट दक्षिण तर्फ 4 कि.मि. दौडेर देब्रे घुमेर फेरि 4 कि.मि. दौडिन्छ, पुन: देब्रे घुमेर 4 कि.मि. दौडेर जान्छ भने अब उसले प्रहरी चौकी फर्कन कुन दिशातर्फ दौडनुपर्छ ?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

९. यदि एउटा व्यक्ति दक्षिणतर्फ हिड्न सुरु गर्‍यो भने उसले पुर्व दिशा तर्फ पुग्न तल दिईएको मध्ये कुन कुन दिशा फर्किनु पर्ला?

A. दाँया, दाँया, दाँया

B. बायाँ, बायाँ, बायाँ,

C.बायाँ, दायाँ, दायाँ

D. दायाँ, बायाँ, दायाँ

 

 

 

 

 

Type -3 Based on degree

१०. रमेश पश्चिमतिर फर्किएको छ । उ घडिको  सुई घुम्ने दिशातर्फ 45‍ डिग्री घुम्छ र 180 डिग्री त्यही दिशामा घुम्छ । अन्त्यमा घडी घुम्ने दिशाको विपरित दिशामा 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशामा फर्किएको छ ?

A. दक्षिण

B. दक्षिण-पश्चिम

C.उत्तर पश्चिम

D. पश्चिम

 

११.रमेश पश्चिमतिर फर्किएको छ । उ घडिको  सुई घुम्ने दिशातर्फ 45‍ डिग्री घुम्छ र 180 डिग्री त्यही दिशामा घुम्छ । अन्त्यमा दायाँ फर्किएर घडी घुम्ने दिशाको विपरित दिशामा 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशामा फर्किएको छ ?

A. दक्षिण

B. दक्षिण-पश्चिम

C.उत्तर पश्चिम

D. पश्चिम

१२. A boy is going towards East. After walking 75 meter he turns to his left and walks 25 meters. Again he turns to his left and walks 35 meters. He finally turns to his left and walks 25 meters then find

A. In which direction he is going? South

B. In which direction is he from the starting point? East

C. How far he is from the starting point? 40

D. He is how far and in which direction with respect to the starting point? 40 m-east

13. A man walks 1 Km towards East, then he turns to south and walks 5 Km. Again he turns to East and walks 2 Km. finally, he turns to North and walks 9 Km. How far and in which direction is he from the starting point? (NE-5 KM)

14. Rohan walks 1 Km towards North, then he turns to his right at an angle of 45 degree and walks 2 km, Again he turns to his right and walks 2 km, Now how far and in which direction is he from the starting poit?

A. 2 km East

B. 3 Km East

C. 3 Km North East

D 2 Km North  East

 

 

15. एउटा घडिमा 4:30 बजेको छ । यदि मिनेटको सुई पूर्व दिशामा भए घण्टाको सुईले कुन दिशा देखाउँछ ?

A. दक्षिण

B. दक्षिण-पश्चिम

C. उत्तर-पश्चिम

D. दक्षिण-पूर्व

 

16. यदि दक्षिण-पूर्व बराबर उत्तर हुन्छ त्यस्तै उत्तर-पूर्व वरावर पश्चिम भए जस्तै पश्चिम दिशामा के होल ?

A. उत्तर-पूर्व

B. दक्षिण-पश्चिम

C. उत्तर-पश्चिम

D. दक्षिण-पूर्व

 

17. एक दिन विहान उदय र विशाल एक अर्कामा मुखमुख भएर कुनै दोबाटोमा कुरा गरिरहेका थिए । यदि विशालको छाया उदयको ठीक बायाँतर्फ थियो भने उदय कुन दिशामा फर्किएको थियो ?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

18. राम टाउको टेकेर उभिदा उसको अनुहार उत्तर तर्फ फर्किएको भए बायाँ हात कुन दिशातर्फ होला ?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

19. एक दिन साँझ सुर्यास्त भन्दा पहिले रेखा र हेमा एक अर्कासँग आमने सामने हुने गरि कुरा गर्दै थिए । त्यस बेला रेखाको छाँया हेमाको ठीक दायँतर्फ थियो भने रेखा कुन दिशातर्फ मुख हुने गरि बसेकी थिई होला ?

A. उत्तर

B. दक्षिण

C.पूर्व

D. पश्चिम

 

Wednesday, February 15, 2023

राम, सिता, गिता क्रमश: १ दिन ३ दिन र ५ दिन विराएर पौडि खेल्दछन भने ६४ दिन भित्र कति पटक सँगै पौडि खेल्छन ? If Ram, Sita, Gita swim 1 day, 3 days and 5 days apart respectively, how many times will they swim together in 64 days?

 राम, सिता, गिता क्रमश: १ दिन ३ दिन र ५ दिन विराएर पौडि खेल्दछन भने ६४ दिन भित्र कति पटक सँगै पौडि खेल्छन ?

If Ram, Sita, Gita swim 1 day, 3 days and 5 days apart respectively, how many times will they swim together in 64 days?


Friday, December 30, 2022

date and calander (दिन र मितिपात्रो)

 Type 1

1. सुशिल कोईराला प्रधानमन्त्री भएको दिन विहिबार भए 100 औ दिन कुन बार पर्ला ।

A. सोमबार

        B.  मंगलबार

        C. बिहिबार

        D. शुक्रबार

 2. सुशिल कोईराला प्रधानमन्त्री भएको दिन विहिबार भए 100 औ‌ं दिन शुक्रबार हुने हो भने आज कुन बार हो ।

A. सोमबार

        B.  मंगलबार

        C. बिहिबार

        D. शुक्रबार

 3. यदी राम जन्मेको दिन आईतबार भए 180 औं दिन कुन बार पर्छ ?

A. सोमबार

        B.  मंगलबार

        C. बिहिबार

        D. शुक्रबार

 4. आज सोमबार हो भने 61 दिन पछि कुन बार पर्ला ?

A. शनिबार

        B.  मंगलबार

        C. बिहिबार

        D. शुक्रबार

5. यदि आज आईतबार हो 79 दिन पहिला कुन बार थियो ?

A. शनिबार

        B.  मंगलबार

        C. बिहिबार

        D. शुक्रबार

6 . यदी 94 दिन अघि सोमबार थियो भने कति दिन पछि आईताबार पर्ला ?

A. 5 दिन

        B.  24 दिन

        C. 27 दिन

        D. कुनै पनि होईन

Type-2

7. x वर्ष र x दिनमा कति दिन हुन्छ ?

A. x-2

        B. 365x

        C. 366x

        D. 366x-2

Monday, December 12, 2022

Arthemitical Reasoning

 Arithmetical Reasoning

  1. Five children take part in a tournament. Each one has to play every other one. How many games must they play ?

  1. 8

  2. 9

  3. 10

  4. 12


  1. At the end of the business conference the Ten people present all shake hands with each other once. How many handshakes will  there be altogether?

  1. 20

  2. 35

  3. 45

  4. 96


  1. The 30 members of a club decided to play a badminton single tournament. Every time a member looses a game he is out of the tournament. There are no ties, what is the minimum number of matches that must be played to determine the winner?

  1. 35

  2. b. 45

  3. c. 29

  4. d. None of these


  1. एउटा कोठामा बिरालो र मान्छेहरु छन जसमा 10 टाउको र 32 खुट्टाहरु छन भने कति विरालो होलान्?

  1. 4

  2. 5

  3. 6

  4. 10


  1. एउटा चिडियाखानामा खरायो र परेवा रहेछन । यिनीहरुको जम्मा 45 वटा टाउको र 120 वटा खुट्टा छन भने चिडियाखानामा खरायोको संख्या कति होला?

  1. 10

  2. 12

  3. 15

  4. 20


  1. एउटा समूहमा केही गाई र कुखुराहरु छन । त्यहाँ जम्मा खुट्टाको संख्या टाउकोको दोब्बर भन्दा 14 ले बढी छ । अब भन्नुहोस त्याहाँ रहेको गाईको संख्या कति हो?

  1. 5

  2. 7

  3. 10

  4. 12

  1. भैसी र कुखुराको  एउटा समूहमा खुट्टाको संख्या टाउकोको संख्याको दोब्बर भन्दा 24 ले बढी छ भने भैसीको संख्या पत्त लगाउनु होस ।

      A.6

      B. 10

      C. 12

      D. 14



  1. एक निश्चित संख्यामा घोडा र सोही बराबर मानिसहरु कतै जादै छन । आधा मानिसहरु घोडा माथि चढेका छन र आधा मानिसहरु घोडालाई डोर्याउदै हिडिरहेका छन । यदी जमिनमा हिडिरहेको जम्मा खुट्टाको संख्या 70 छ भने । घोडाहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 10

  2. 12

  3. 14

  4. 16


  1. In an examination, a student scores 4 marks for every correct answer and loses 1 mark for every wrong answer. If he attempts all 75 questions and secures 125 marks, what is the number of questions he attempted correctly?

  1. 20

  2. 30

  3. 40

  4. 50


  1. In a competitive examination, one mark is awarded for each correct answer while 1/2 mark is deducted for every wrong answer. Jayanti answered 120 questions and got 90 marks. How many questions did she answered correctly.

  1. 120

  2. 20

  3. 100

  4. 105


  1. A printer numbers the pages of a book starting with 1 and uses 3189 digits in all. How many pages does the book have?

  1. 1000

  2. 1075

  3. 1074

  4. 1080


  1. 1150 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 3400

  2. 3493

  3. 3500

  4. 3593


  1. 300 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 790

  2. 791

  3. 792

  4. 793


  1. The total numbers of digits are used in numbering the page of the book having 366 pages is?

  1. 732

  2. 1098

  3. 990

  4. 1305


  1. 3401 डिजिट  प्रयोग गरी लेखिएको पुस्तकमा कति पेज हुन्छ ?

  1. 1125

  2. 1120

  3. 1130

  4. 1127


  1. There are Some benches in a classroom. If 4 students sit on each bench then 3 benches are left unoccupied. However, if 3 students sit on each benches 3 student are left standing. How many students are there in the class?

  1. 36

  2. 56

  3. 48

  4. 64


  1. केहि कलम 5 जनालाई बराबर बाँड्दा 2 वटा बढी हुन्छ  त्यस्तै 7 जनालाई बराबर बाँड्दा 3 वटा बढी हुन्छ भने जम्मा कलम कति वटा छ ?

  1. 15

  2. 16

  3. 17

  4. 18


  1. केही मिठाईहरुलाई 25 जनामा बराबर बाँड्दा 8 वठा वढी हुन्छ त्यस्तै  28 जनालाई बराबर बाँड्दा 22 वटा बढी हुन्छ भने जम्मा मिठाई कतिवटा छ  ?

  1. 328

  2. 348

  3. 358

  4. Data inadequate


  1. कृष्णले रु. 200 खर्च गरेर क्रमश: रु.7 र रु. 10  मूल्यपर्ने दुई किसिमको मिठाईहरु किन्न चाहन्छ । कुनै पनि मिठाई बाकी नरहने गरी उसले अधिकत्तम कति संख्यामा मिठाई किन्न सक्छ ?

  1. 28

  2. 26

  3. 24

  4. 23


  1. The number of boys in a class is three times the number of girls. Which one the following number cannot represent the total number of children in the class?

  1. 48

  2. 44

  3. 42

  4. 40


  1. A pineapple costs Rs. 7 each, a watermelon costs Rs. 5 each. A person spends Rs. 38 on these fruits. The number of pineapples purchased is?

  1. 2

  2. 3

  3. 4

  4. Data inadequate


  1. In a Family the father took 1/4 of the cake and he had 3 times as much as each of the other members had. The total number of family members is?

  1. 3

  2. 7

  3. 10

  4. 12


  1. A bird shooter was asked how many birds he had in the bag. He replied that there were all sparrows but six, all pigeons but six and all ducks but six. How many birds did he have in the bag?

  1. 9

  2. 27

  3. 18

  4. 36


  1. एउटा फलफुल बिक्रेतालाई तपाईसँग जम्मा कति किलो फलफुल छ भनी सोध्दा उसले भन्छ की, "8 किलो बाहेक सबै सुन्ताला छन , 8 किलो बाहेक सबै अनार छन, 8 किलो बाहेक सबै स्याउ छन"  ?

  1. 10 किलो

  2. 11 किलो

  3. 12 किलो

  4. 24 किलो 


  1. रामसँग 1 रुपैया, 5 रुपैया र 10 रुपैयाको नोटहरु बराबर मात्रामा छन । यदी उसँग जम्मा रु. 480 छ भने  उसँग जम्मा नोटहरु कति छन.

  1. 30

  2. 60

  3. 90

  4. 75


  1. एक रुपैया, पचास पैसा र पच्चिस पैसाको जम्मा 432 वटा सिक्का हरु छन । यदी  ती सिक्काहरुको संख्याको संख्याको अनुपात 11:8:5 छ भने 25 पैसकाको सिक्काहरु कतिवटा छन ?

  1. 70

  2. 80

  3. 90

  4. 100


  1. कुनै बक्सामा 1 रुपैया, 50 पैसा र 25 पैसाको 960 वटा  सिक्काहरु राखिएका छन । यदी ती सिक्काहरुको मूल्यको अनुपात क्रमश: 2:3:4 छ भने सिक्काहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 60, 250, 650

  2. 250, 80, 640

  3. 80, 240, 640

  4. 640, 240, 80


  1. कुनै थैलीमा  50 पैसा, 25 पैसा र 10 पैसाका सिक्काहरु 5:9:4 को अनुपातमा राखिएका छन । ती सबै  सिक्काहरु मिलाएर रु. 206 बराबरको पुग्छ भने सबै प्रकारका सिक्काहरुको संख्याय पत्त लगाउनुहोस?

  1. 180, 400, 200

  2. 200, 360, 160

  3. 150, 400, 280

  4. 220, 300, 180


  1. कुनै घण्टीलाई 6 पटक बज्नको लागि 30 सकेन्डको समय लाग्छ भने 10 पटक बज्न कति समय लाग्छ?

  1. 51

  2. 52

  3. 53

  4. 54


  1. तीन वटा घण्टीहरु क्रमश: 15, 18 र 24 मिनेटको अन्तरालमा बज्छन । यदी सबै घण्टीहरु बिहान 8 बजे एक साथ बजेका थिएँ भने अर्को पटक कुन समयमा सबै घण्टीहरु एकै साथ बज्लान?

  1. 11 बजे

  2. 12 बजे

  3. 1 बजे

  4. 2 बजे


  1. तीन व्यक्तिहरु एक साथ हिँड्न सुरु गर्छन र तिनीहरुको पाईलाको नाप क्रमश: 30 से.मि., 35 से.मि. र 36 से.मि. भए प्रत्येक व्यक्तिले पूर्ण पाईलामा समान दुरी पार गर्न न्यून्तम कति दुरी हुड्नु पर्ला?

  1. 6 m 30 cm

  2. 12 m 60 cm

  3. 3 m 15 Cm

  4. D. None of them



  1. पाँच जना विधार्थीहरु एउटा वृतकार खेल मैदानमा एउटै दिशाबाट सँगै दौडन सुरु गर्छन । यदी उनीहरुलाई उक्त खेल मैदानको एक चक्कर लगाउन क्रमश: 231, 126, 252, 198 र 132 सेकेन्ड लाग्छ भने कति समय पछि तिनीहरु एक साथ एकै समयमा पुन: भेट हुन्छ?

  1. 42.5 min

  2. 44.5 min

  3. 46.2 min

  4. 46.5 min


  1.  एउटा कीरा 27 मिटर अग्लो खम्बामा दिनो 7 मिटर माथिसम्म पुग्ने र रातमा 3 मिटर तल झर्ने गर्दोरहेछ । त्यही गतिलाई उक्त किराले निरन्तरता दिने हो भने उक्त किरा कति दिनमा खम्बाको टुप्पोमा पुग्छ?

  1. 5 दिन

  2. 6 दिन

  3. 7 दिन

  4. 8 दिन


  1. 20 मिटर अग्लो पर्खाल छ । उक्त पर्खालमा एउटा माकुरो दिनमा 5 मिटर माथि चढ्ने र रातमा 3 मिटर तल झर्ने गर्छ । यस हिसाबले उक्त माकुरो कति दिनमा सो पर्खालको शिखरमा पुग्न सक्ला?

  1. 8 दिन

  2. 9 दिन

  3. 10 दिन

  4. 11 दिन


  1. 80 मिटर अग्लो पर्खालमा एक बान्दर 1 मिनेटमा 5 मिटर माथि चढ्छ र अर्को मिनेटमा 2 मिटर तल झर्छ भने पर्खालको टुप्पोमा पुग्न बाँदरलाई कति समय लाग्छ ?

  1. 25 मिनेट

  2. 50 मिनेट

  3. 51 मिनेट

  4. 52 मिनेट


  1. कुनै बाँदर पहिलो मिनेटमा 10 मिटर माथि चढ्छ र अर्को मिनेटमा 4 मिटर तल झर्छ । यस प्रकार उक्त बाँदरलाई 90 मिटर अग्लो रुखको टुप्पोमा पुग्न उसलाई कति समय लाग्छ?

  1. 28 मिनेट

  2. 29 मिनेट

  3. 28 मिनेट 36 सेकेन्ड

  4. 29 मिनेट 36 सेकेन्ड

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...