(प्रतिशत) percentage
1.
एउटा
विद्यालयमा 60 % केटा छन । यदी केटीको सङ्ख्या 972 छ भने उक्त विद्यालयमा कति जना
केटाहरु रहेका छन ?
a. 1258
b. 1458
c. 1324
d. 1624
2. चिनिको मूल्य 25
% ले बढ्दा कुनै उपभोक्ताले आफ्नो
खर्च यथावत राख्न चिनिको उपभोगमा कति प्रतिशतले घटाउनु पर्छ ?
a. 20 %
b. 25 %
c. 30 %
d. 35 %
3. कुनै वस्तुको मूल्य 15% ले बृद्धी हुँदा
उपभोक्ताले आफ्नो खर्च बराबर राख्न बस्तुको उपभोगमा कति % ले घटाउनु पर्छ ?
a. 15 %
b.13
c.
16
d.
10
4. चामलको मूल्यमा 25% ले कमी हुँदा राकेशले
रु.240 मा 2 किलोग्राम चामल अधिक खरिद गर्छ भने चामलको वर्तमान मूल्य कति छ ?
a. 30
b. 25
c. 20
d. 15
5. चिनीको मूल्य
20% ले कमी हुँदा एक ब्यक्तिले रु. 36 मा 500 ग्राम चिनी अधिक खरिद गर्छ
भने चिनीको शुरुको मूल्य कति थियो होला ?
a. 14.40
b. 15.60
c. 18
d. 16.50
6. सरकारले चामलको मूल्य 10% ले घटाउँदा एक उपभोक्ताले रु. 837 मा 6.2 किलो
चामल अधिक खरिद गर्छ भने चामलको मूल्य घटेपछिको मूल्य कति हुन्छ ?
a. 12.50
b. 13
c. 13.50
d. 14
7. चीनिको मूल्य 20% ले बृद्धी हुँदा एक
उपभोक्ताले रु.36 मा 2 किलो चिनी कम किन्छ भने चिनीको शुरुको मूल्य प्रतिकिलोग्राम
कति थियो होला ?
a. रु. 5
b. रु. 4
c. रु. 3
d. रु. 2
8. तरकारीको मूल्य 25% ले बढेछ र श्यामले
तरकारीको प्रयोग 25 % ले घटाएको छ । अब उसको तरकारीमा भईरहेको खर्चमा कति प्रतिशत
बढ्ला वा घट्ला ?
a. 6 %
b. 6.25 %
c. 7.5 %
d. 7.75 %
9. कुनै वस्तुको मूल्य 20 % ले घट्दा उक्त
वस्तुको विक्री 80 % ले बढ्छ भने विक्रीमा के प्रभाव हुन्छ ?
a. 44 % increases
b. 44 % decreases
c. 66 % increases
d. 75 % increases
10. एक परिक्षार्थीले कुनै परिक्षामा पास हुनको
लागि उसले 35 % अंक ल्याउनु पर्ने हुन्छ यदी उसले 200 अंक ल्याउँछ र 10 अंकले फेल
हुन्छ भने परिक्षा कति पुर्णङ्कको थियो ?
a. 300
b. 400
c. 500
d. 600
11. एक परिक्षार्थिले 30% अंक प्राप्त गर्दा 5
अंकले फेल हुन्छ, जबकी अर्को परिक्षार्थिले 40% अंक प्राप्त गर्दा उसले उतिर्णाङ्क
भन्दा 10 अंक बढी प्राप्त गर्छ भने उतिर्णाङ्क कति थियो ?
a. 50
b. 70
c. 100
d. 150
12. which of the following fraction is smallest ?
a. 7/6
b. 7/9
c. 5/7
d. 4/5
13. which of the following fraction is smallest ?
a. 9/13
b. 17/26
c. 28/29
d. 33/52
14. which of the following fraction is largest ?
a. 6/7
b. 5/6
c. 4/5
d. 7/8
15. (31% of 260) *( ?)
= 12896
a. 150
b. 140
c. 160
d. 18
16. (53% of 120 + 25% of 862) = ? % of 500
a. 92.5
b. 55.82
c. 63.68
d. 38.89
17. 312 को
कति प्रतिशत 117 हुन्छ ?
a. 36.5
b. 37.5
c. 38.5
d. 39.5
18. रु. 70 को कति प्रतिशत रु. 250 को 7 % सँग
बराबर हुन्छ ?
a. 15 %
b. 20 %
c. 25 %
d. 30 %
19. 1800 वर्ग मिटर क्षेत्रफल भएको जमिनमा 1080 वर्ग
मिटर क्षेत्रफलमा भएको एउटा घर निर्णाण गरिएको छ । भने सो घरले कति प्रतिशत जमिन
ओगटेको छ ?
a. 70 %
b. 68 %
c. 65 %
d. 60 %
20. 2400 वर्ग
मिटर क्षेत्रफल भएको एउटा बगैचाको बीचमा 960 वर्ग मिटर क्षेत्रफल भएको पोखरी
नर्माण गरिएको छ भने बगैचाको कति प्रतिशत क्षेत्रफल पोखरीले ओगटेको छ ?
a. 40 %
b. 44 %
c. 50 %
d. 52 %
21. एउटा मानिसको प्रति महिनाको आम्दानी 9600 छ ।
यदी उसले प्रति महिना आम्दानीको 75 % खर्च गर्छ भने उसको वार्षिक वचन कति होला ?
a. 35500
b. 32200
c. 30800
d. 28800
22. कुनै गाउँको जनसङ्ख्या 200000 छ । यदी
प्रत्येक वर्ष 10 % को दरले जनखङ्ख्या ह्रास हुँदै जान्छ भने 3 वर्ष पछि उक्त
गाउँको जनसङ्ख्या कति हुन्छ ?
a. 144800
b. 145800
c. 146800
d. 147800
23. रु. 5000 को वार्षिक 8 % ब्याज दरले 2 वर्ष
पछि मिश्रधन कति हुन्छ ?
a. 4832
b. 5832
c. 6823
d. 6832
24. रु. 5000 को वार्षिक 8 % ब्याजदरले 3 वर्ष र 2
वर्षको चक्रिय ब्याजको अन्तर कति हुन्छ ?
a. 488.56
b. 477.56
c. 466.56
d. 455.56
25. 20 % ले
बढ्दा हरिको हालको आय रु. 18660 हुन्छ भने उसको पहिलेको आय कति थियो होला ?
a. 14928
b. 15550
c. 15000
d. 15928
1 |
B |
6 |
C |
11 |
A |
16 |
B |
21 |
D |
2 |
A |
7 |
C |
12 |
C |
17 |
B |
22 |
B |
3 |
B |
8 |
B |
13 |
D |
18 |
C |
23 |
B |
4 |
A |
9 |
A |
14 |
D |
19 |
D |
24 |
C |
5 |
C |
10 |
D |
15 |
C |
20 |
A |
25 |
B |
A. 3.40
B. 3.75
C. 4.50
D. 5.10
27. कति रुपैयाको 25% ले रु. 350 हुन्छ ?
A. रु. 1400
B.रु. 1350
C.रु. 1300
D. रु. 1200
28. यदी Y को 80 %, X छ भने X को कति % Y हुन्छ ?
A. 75 %
B. 80 %
C. 100 %
D. 125%
29. कुनै संख्याको 20% बराबर 120 हुन्छ भने उक्त संख्याको 120% कति हुन्छ ?
A. 120
B. 240
C. 600
D. 720
30. Evaluate (28% of 450 + 45% of 280).
A. 225
B. 252
C. 525
D. 522
31. 60% of 264 is Same as:
A. 10 % of 44
B. 15% of 1056
C. 30 % of 132
D. None of these.
32. 5% छुट र 13% भ्याट लगाउँदा रु. 1800 को बिललाई कति तिरेर भुक्तानी गर्नुपर्छ ?
A. रु. 1932.3
B.रु. 2032.4
C.रु. 3040.3
D. रु. 1980.15
33. एउटा गाउँमा 35% महिला र 25% केटाकेटीहरु छन । यदि त्याहाँ 256000 पुरुषहरु भए त्यस गाउँमा जम्मा कति जनसङ्ख्या रहेको छ ?
A. 700000
B. 680000
C. 640000
D. 600000
34. 80 CM लामो र 50 CM चौडा कपडा धुदाँ लम्बाई 10% र चौडाई 5% ले छटेछ भने कपडाको क्षेत्रफल कति प्रतिशतले घटेको छ ?
A.14-1/2 %
B. 18-1/4 %
C. 20-1/4 %
D. 22-1/2%
0.1. 213, 1.463, 5.38, 0.09 र 56.3 लाई जोड्नुहोस ।
a. 63.364
b. 63.365
c. 63.447
d. 63.448
2. 2. 9.63043 बाट 8.931576 घटाउनु होस ।
a. 0.695581 b. 0.698852 c. 0.698853 d. 0.698854
3. 3889+12.952- (?) = 3854.002
a. 46.95 b. 47.95 c. 48.95 d. 49.95
No comments:
Post a Comment