Showing posts with label Atrhemetical Reasoning. Show all posts
Showing posts with label Atrhemetical Reasoning. Show all posts

Monday, December 12, 2022

Arthemitical Reasoning

 Arithmetical Reasoning

  1. Five children take part in a tournament. Each one has to play every other one. How many games must they play ?

  1. 8

  2. 9

  3. 10

  4. 12


  1. At the end of the business conference the Ten people present all shake hands with each other once. How many handshakes will  there be altogether?

  1. 20

  2. 35

  3. 45

  4. 96


  1. The 30 members of a club decided to play a badminton single tournament. Every time a member looses a game he is out of the tournament. There are no ties, what is the minimum number of matches that must be played to determine the winner?

  1. 35

  2. b. 45

  3. c. 29

  4. d. None of these


  1. एउटा कोठामा बिरालो र मान्छेहरु छन जसमा 10 टाउको र 32 खुट्टाहरु छन भने कति विरालो होलान्?

  1. 4

  2. 5

  3. 6

  4. 10


  1. एउटा चिडियाखानामा खरायो र परेवा रहेछन । यिनीहरुको जम्मा 45 वटा टाउको र 120 वटा खुट्टा छन भने चिडियाखानामा खरायोको संख्या कति होला?

  1. 10

  2. 12

  3. 15

  4. 20


  1. एउटा समूहमा केही गाई र कुखुराहरु छन । त्यहाँ जम्मा खुट्टाको संख्या टाउकोको दोब्बर भन्दा 14 ले बढी छ । अब भन्नुहोस त्याहाँ रहेको गाईको संख्या कति हो?

  1. 5

  2. 7

  3. 10

  4. 12

  1. भैसी र कुखुराको  एउटा समूहमा खुट्टाको संख्या टाउकोको संख्याको दोब्बर भन्दा 24 ले बढी छ भने भैसीको संख्या पत्त लगाउनु होस ।

      A.6

      B. 10

      C. 12

      D. 14



  1. एक निश्चित संख्यामा घोडा र सोही बराबर मानिसहरु कतै जादै छन । आधा मानिसहरु घोडा माथि चढेका छन र आधा मानिसहरु घोडालाई डोर्याउदै हिडिरहेका छन । यदी जमिनमा हिडिरहेको जम्मा खुट्टाको संख्या 70 छ भने । घोडाहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 10

  2. 12

  3. 14

  4. 16


  1. In an examination, a student scores 4 marks for every correct answer and loses 1 mark for every wrong answer. If he attempts all 75 questions and secures 125 marks, what is the number of questions he attempted correctly?

  1. 20

  2. 30

  3. 40

  4. 50


  1. In a competitive examination, one mark is awarded for each correct answer while 1/2 mark is deducted for every wrong answer. Jayanti answered 120 questions and got 90 marks. How many questions did she answered correctly.

  1. 120

  2. 20

  3. 100

  4. 105


  1. A printer numbers the pages of a book starting with 1 and uses 3189 digits in all. How many pages does the book have?

  1. 1000

  2. 1075

  3. 1074

  4. 1080


  1. 1150 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 3400

  2. 3493

  3. 3500

  4. 3593


  1. 300 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 790

  2. 791

  3. 792

  4. 793


  1. The total numbers of digits are used in numbering the page of the book having 366 pages is?

  1. 732

  2. 1098

  3. 990

  4. 1305


  1. 3401 डिजिट  प्रयोग गरी लेखिएको पुस्तकमा कति पेज हुन्छ ?

  1. 1125

  2. 1120

  3. 1130

  4. 1127


  1. There are Some benches in a classroom. If 4 students sit on each bench then 3 benches are left unoccupied. However, if 3 students sit on each benches 3 student are left standing. How many students are there in the class?

  1. 36

  2. 56

  3. 48

  4. 64


  1. केहि कलम 5 जनालाई बराबर बाँड्दा 2 वटा बढी हुन्छ  त्यस्तै 7 जनालाई बराबर बाँड्दा 3 वटा बढी हुन्छ भने जम्मा कलम कति वटा छ ?

  1. 15

  2. 16

  3. 17

  4. 18


  1. केही मिठाईहरुलाई 25 जनामा बराबर बाँड्दा 8 वठा वढी हुन्छ त्यस्तै  28 जनालाई बराबर बाँड्दा 22 वटा बढी हुन्छ भने जम्मा मिठाई कतिवटा छ  ?

  1. 328

  2. 348

  3. 358

  4. Data inadequate


  1. कृष्णले रु. 200 खर्च गरेर क्रमश: रु.7 र रु. 10  मूल्यपर्ने दुई किसिमको मिठाईहरु किन्न चाहन्छ । कुनै पनि मिठाई बाकी नरहने गरी उसले अधिकत्तम कति संख्यामा मिठाई किन्न सक्छ ?

  1. 28

  2. 26

  3. 24

  4. 23


  1. The number of boys in a class is three times the number of girls. Which one the following number cannot represent the total number of children in the class?

  1. 48

  2. 44

  3. 42

  4. 40


  1. A pineapple costs Rs. 7 each, a watermelon costs Rs. 5 each. A person spends Rs. 38 on these fruits. The number of pineapples purchased is?

  1. 2

  2. 3

  3. 4

  4. Data inadequate


  1. In a Family the father took 1/4 of the cake and he had 3 times as much as each of the other members had. The total number of family members is?

  1. 3

  2. 7

  3. 10

  4. 12


  1. A bird shooter was asked how many birds he had in the bag. He replied that there were all sparrows but six, all pigeons but six and all ducks but six. How many birds did he have in the bag?

  1. 9

  2. 27

  3. 18

  4. 36


  1. एउटा फलफुल बिक्रेतालाई तपाईसँग जम्मा कति किलो फलफुल छ भनी सोध्दा उसले भन्छ की, "8 किलो बाहेक सबै सुन्ताला छन , 8 किलो बाहेक सबै अनार छन, 8 किलो बाहेक सबै स्याउ छन"  ?

  1. 10 किलो

  2. 11 किलो

  3. 12 किलो

  4. 24 किलो 


  1. रामसँग 1 रुपैया, 5 रुपैया र 10 रुपैयाको नोटहरु बराबर मात्रामा छन । यदी उसँग जम्मा रु. 480 छ भने  उसँग जम्मा नोटहरु कति छन.

  1. 30

  2. 60

  3. 90

  4. 75


  1. एक रुपैया, पचास पैसा र पच्चिस पैसाको जम्मा 432 वटा सिक्का हरु छन । यदी  ती सिक्काहरुको संख्याको संख्याको अनुपात 11:8:5 छ भने 25 पैसकाको सिक्काहरु कतिवटा छन ?

  1. 70

  2. 80

  3. 90

  4. 100


  1. कुनै बक्सामा 1 रुपैया, 50 पैसा र 25 पैसाको 960 वटा  सिक्काहरु राखिएका छन । यदी ती सिक्काहरुको मूल्यको अनुपात क्रमश: 2:3:4 छ भने सिक्काहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 60, 250, 650

  2. 250, 80, 640

  3. 80, 240, 640

  4. 640, 240, 80


  1. कुनै थैलीमा  50 पैसा, 25 पैसा र 10 पैसाका सिक्काहरु 5:9:4 को अनुपातमा राखिएका छन । ती सबै  सिक्काहरु मिलाएर रु. 206 बराबरको पुग्छ भने सबै प्रकारका सिक्काहरुको संख्याय पत्त लगाउनुहोस?

  1. 180, 400, 200

  2. 200, 360, 160

  3. 150, 400, 280

  4. 220, 300, 180


  1. कुनै घण्टीलाई 6 पटक बज्नको लागि 30 सकेन्डको समय लाग्छ भने 10 पटक बज्न कति समय लाग्छ?

  1. 51

  2. 52

  3. 53

  4. 54


  1. तीन वटा घण्टीहरु क्रमश: 15, 18 र 24 मिनेटको अन्तरालमा बज्छन । यदी सबै घण्टीहरु बिहान 8 बजे एक साथ बजेका थिएँ भने अर्को पटक कुन समयमा सबै घण्टीहरु एकै साथ बज्लान?

  1. 11 बजे

  2. 12 बजे

  3. 1 बजे

  4. 2 बजे


  1. तीन व्यक्तिहरु एक साथ हिँड्न सुरु गर्छन र तिनीहरुको पाईलाको नाप क्रमश: 30 से.मि., 35 से.मि. र 36 से.मि. भए प्रत्येक व्यक्तिले पूर्ण पाईलामा समान दुरी पार गर्न न्यून्तम कति दुरी हुड्नु पर्ला?

  1. 6 m 30 cm

  2. 12 m 60 cm

  3. 3 m 15 Cm

  4. D. None of them



  1. पाँच जना विधार्थीहरु एउटा वृतकार खेल मैदानमा एउटै दिशाबाट सँगै दौडन सुरु गर्छन । यदी उनीहरुलाई उक्त खेल मैदानको एक चक्कर लगाउन क्रमश: 231, 126, 252, 198 र 132 सेकेन्ड लाग्छ भने कति समय पछि तिनीहरु एक साथ एकै समयमा पुन: भेट हुन्छ?

  1. 42.5 min

  2. 44.5 min

  3. 46.2 min

  4. 46.5 min


  1.  एउटा कीरा 27 मिटर अग्लो खम्बामा दिनो 7 मिटर माथिसम्म पुग्ने र रातमा 3 मिटर तल झर्ने गर्दोरहेछ । त्यही गतिलाई उक्त किराले निरन्तरता दिने हो भने उक्त किरा कति दिनमा खम्बाको टुप्पोमा पुग्छ?

  1. 5 दिन

  2. 6 दिन

  3. 7 दिन

  4. 8 दिन


  1. 20 मिटर अग्लो पर्खाल छ । उक्त पर्खालमा एउटा माकुरो दिनमा 5 मिटर माथि चढ्ने र रातमा 3 मिटर तल झर्ने गर्छ । यस हिसाबले उक्त माकुरो कति दिनमा सो पर्खालको शिखरमा पुग्न सक्ला?

  1. 8 दिन

  2. 9 दिन

  3. 10 दिन

  4. 11 दिन


  1. 80 मिटर अग्लो पर्खालमा एक बान्दर 1 मिनेटमा 5 मिटर माथि चढ्छ र अर्को मिनेटमा 2 मिटर तल झर्छ भने पर्खालको टुप्पोमा पुग्न बाँदरलाई कति समय लाग्छ ?

  1. 25 मिनेट

  2. 50 मिनेट

  3. 51 मिनेट

  4. 52 मिनेट


  1. कुनै बाँदर पहिलो मिनेटमा 10 मिटर माथि चढ्छ र अर्को मिनेटमा 4 मिटर तल झर्छ । यस प्रकार उक्त बाँदरलाई 90 मिटर अग्लो रुखको टुप्पोमा पुग्न उसलाई कति समय लाग्छ?

  1. 28 मिनेट

  2. 29 मिनेट

  3. 28 मिनेट 36 सेकेन्ड

  4. 29 मिनेट 36 सेकेन्ड

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...