9. In a competitive examination, one mark is awarded for each correct answer while 1/2 mark is deducted for every wrong answer. Jayanti answered 120 questions and got 90 marks. How many questions did she answered correctly.
प्रतिस्पर्धात्मक परीक्षामा प्रत्येक सहि उत्तरको लागि एक अंक दिइन्छ भने प्रत्येक गलत उत्तरको लागि १/२ अंक काटिन्छ। जयन्तीले १२० प्रश्नको उत्तर दिई ९० अंक ल्याइन् । भने कति प्रश्नको सहि उत्तर दिईन ।
A. 120
B. 20
C. 100
D. 105
No comments:
Post a Comment