दिशा र
दुरी (Direction and distance)
Type-1 (when only initial direction is given)
१.
चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हिडेपछि दाहिने र त्यसपछि केहि
हिँडेर फेरी दाहिने मोडिईन । केही दुरी पार गरेपछि उनी देब्रे घुमिन र फेरि एक छिन
हिँडेर देब्रे घुमिन भने चेतना कुन दिशा तर्फ अघि बढेकी छन ।
A. उत्तर
B.
दक्षिण पश्चिम
C.
दक्षिण
D.
पश्चिम
२.
एक मानिस दक्षिण दिशा तर्फ 6 कि.मि. हिँडेर देब्रे फर्किएर 4 कि.मि. हिड्दछ र फेरि
देब्रे फर्कि 5 कि.मि. हिड्दछ भने उ हाल कुन दिशातर्फ फर्केर हिँडेको छ ।
A. उत्तर
B.
दक्षिण
C.पूर्व
D.
पश्चिम
३.
Rahul is going to school in
North-east direction. After moving 150 meters he left turn. He walks 70 meters
and again takes left turn. He walks 60 meters and right turn. Then he again
takes right turn after moving 30 meters. He runs for 80 meters and finally
takes left turn. In which direction Rahul is facing.
A.
North-east
B.
South east
C. North west
D.
North
४. A
Rat run 20’ towards east, and turn to right, runs 10’ and turn to right, runs 9’ and again turn to
left and finally turns to left and runs 6’, Now which direction is the rat
facing?
A. East
B. North
C. west
D. South
Type 2
( Direction when last direction/unknown direction)
5. एक मानिस कुनै दिशा तर्फ 6 कि.मि. हिँडेर देब्रे फर्किएर 4 कि.मि.
हिड्दछ र फेरि देब्रे फर्कि 5 कि.मि. हिड्दछ र उ हाल उत्तर दिशातर्फ गईरहेको छ भने
उसले आफ्नो यात्रा कुन दिशा तर्फबाट सुरु गरेको थियो ।
A.
उत्तर
B. दक्षिण
C.पूर्व
D.
पश्चिम
६.
कुनै व्यक्ति 20 मिटर सिधा हिडेर उ दायाँ तर्फ घुम्छ र फेरी 40 मिटर हिँडेर पुन:
दायाँ फर्की 20 मिटर चल्छ र अन्त्यमा उ देब्रे फर्की 30 मिटर हिड्छ । यदि उ हाल
दक्षिण दिशातर्फ गईरहेको छ भने उ कुन दिशा तर्फबाट चल्न शुरु गरेको थियो?
A.
उत्तर
B.
दक्षिण
C.पूर्व
D.
पश्चिम
७.
राजेश आफ्नो स्कुलबाट 10 मिटर हिडेर देब्रे फर्किन्छ । केहि हिडेर दाहिने, फेरि
केहि दुरी पार गरी देब्रे र फेरी देब्रे फर्किन्छ । अन्त्यमा उ दाहिने फर्केर
उत्तर दिशा तर्फ अघि बढ्छ भने स्कुलबाट कुन दिशामा हिड्न शुरु गरेको थियो?
A.
उत्तर
B.
दक्षिण
C.पूर्व
D.
पश्चिम
८.
एक प्रहरी हवलदार प्रहरी चौकीबाट दक्षिण तर्फ 4 कि.मि. दौडेर देब्रे घुमेर फेरि 4
कि.मि. दौडिन्छ, पुन: देब्रे घुमेर 4 कि.मि. दौडेर जान्छ भने अब उसले प्रहरी चौकी
फर्कन कुन दिशातर्फ दौडनुपर्छ ?
A.
उत्तर
B.
दक्षिण
C.पूर्व
D. पश्चिम
९.
यदि एउटा व्यक्ति दक्षिणतर्फ हिड्न सुरु गर्यो भने उसले पुर्व दिशा तर्फ पुग्न तल
दिईएको मध्ये कुन कुन दिशा फर्किनु पर्ला?
A. दाँया, दाँया, दाँया
B.
बायाँ, बायाँ, बायाँ,
C.बायाँ, दायाँ,
दायाँ
D.
दायाँ, बायाँ, दायाँ
Type -3 Based on degree
१०.
रमेश पश्चिमतिर फर्किएको छ । उ घडिको सुई
घुम्ने दिशातर्फ 45 डिग्री घुम्छ र 180 डिग्री त्यही दिशामा घुम्छ । अन्त्यमा घडी
घुम्ने दिशाको विपरित दिशामा 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशामा फर्किएको छ
?
A. दक्षिण
B. दक्षिण-पश्चिम
C.उत्तर पश्चिम
D.
पश्चिम
११.रमेश
पश्चिमतिर फर्किएको छ । उ घडिको सुई
घुम्ने दिशातर्फ 45 डिग्री घुम्छ र 180 डिग्री त्यही दिशामा घुम्छ । अन्त्यमा
दायाँ फर्किएर घडी घुम्ने दिशाको विपरित दिशामा 270 डिग्री घुम्छ भने अहिले उ कुन
दिशामा फर्किएको छ ?
A. दक्षिण
B.
दक्षिण-पश्चिम
C.उत्तर पश्चिम
D.
पश्चिम
१२.
A boy is going towards East.
After walking 75 meter he turns to his left and walks 25 meters. Again he turns
to his left and walks 35 meters. He finally turns to his left and walks 25
meters then find
A. In which direction he is going? South
B. In which direction is he from the
starting point? East
C. How far he is from the starting point?
40
D. He is how far and in which direction
with respect to the starting point? 40 m-east
13. A man walks 1 Km towards East, then he turns to south and walks 5
Km. Again he turns to East and walks 2 Km. finally, he turns to North and walks
9 Km. How far and in which direction is he from the starting point? (NE-5 KM)
14.
Rohan walks 1 Km towards North, then he turns to his right at an angle of 45
degree and walks 2 km, Again he turns to his right and walks 2 km, Now how far
and in which direction is he from the starting poit?
A. 2 km East
B.
3 Km East
C.
3 Km North East
D
2 Km North East
15. एउटा घडिमा 4:30 बजेको छ । यदि मिनेटको सुई पूर्व दिशामा भए घण्टाको
सुईले कुन दिशा देखाउँछ ?
A. दक्षिण
B.
दक्षिण-पश्चिम
C.
उत्तर-पश्चिम
D. दक्षिण-पूर्व
16. यदि
दक्षिण-पूर्व बराबर उत्तर हुन्छ त्यस्तै उत्तर-पूर्व वरावर पश्चिम भए जस्तै पश्चिम
दिशामा के होल ?
A. उत्तर-पूर्व
B.
दक्षिण-पश्चिम
C.
उत्तर-पश्चिम
D. दक्षिण-पूर्व
17. एक
दिन विहान उदय र विशाल एक अर्कामा मुखमुख भएर कुनै दोबाटोमा कुरा गरिरहेका थिए ।
यदि विशालको छाया उदयको ठीक बायाँतर्फ थियो भने उदय कुन दिशामा फर्किएको थियो ?
A. उत्तर
B.
दक्षिण
C.पूर्व
D.
पश्चिम
18. राम
टाउको टेकेर उभिदा उसको अनुहार उत्तर तर्फ फर्किएको भए बायाँ हात कुन दिशातर्फ
होला ?
A.
उत्तर
B.
दक्षिण
C.पूर्व
D.
पश्चिम
19. एक
दिन साँझ सुर्यास्त भन्दा पहिले रेखा र हेमा एक अर्कासँग आमने सामने हुने गरि कुरा
गर्दै थिए । त्यस बेला रेखाको छाँया हेमाको ठीक दायँतर्फ थियो भने रेखा कुन
दिशातर्फ मुख हुने गरि बसेकी थिई होला ?
A.
उत्तर
B. दक्षिण
C.पूर्व
D.
पश्चिम
No comments:
Post a Comment