१. एक होटलको कुल खर्चको केही खर्च स्थिर र केही खर्च पाहुनाको संख्या अनुरुप परिवर्तन हुन्छ । पाहुनाको संख्या 25 हुँदा औषत खर्च रु.700 र पाहुनाको संख्या 50 हुँदा औषत खर्च रु. 600 लाग्दछ । पाहुनाको संख्या 100 हुँदा प्रति पाहुना औषत खर्च कति हुन्छ ?
A. रु. 550
B. रु. 580
C. रु. 540
D. रु. 570