Type 1
1. सुशिल कोईराला प्रधानमन्त्री भएको दिन विहिबार भए 100 औ दिन कुन बार पर्ला ।
A. सोमबार
B. मंगलबार
C. बिहिबार
D. शुक्रबार
2. सुशिल कोईराला प्रधानमन्त्री भएको दिन विहिबार भए 100 औं दिन शुक्रबार हुने हो भने आज कुन बार हो ।
A. सोमबार
B. मंगलबार
C. बिहिबार
D. शुक्रबार
3. यदी राम जन्मेको दिन आईतबार भए 180 औं दिन कुन बार पर्छ ?
A. सोमबार
B. मंगलबार
C. बिहिबार
D. शुक्रबार
4. आज सोमबार हो भने 61 दिन पछि कुन बार पर्ला ?
A. शनिबार
B. मंगलबार
C. बिहिबार
D. शुक्रबार
5. यदि आज आईतबार हो 79 दिन पहिला कुन बार थियो ?
A. शनिबार
B. मंगलबार
C. बिहिबार
D. शुक्रबार
6 . यदी 94 दिन अघि सोमबार थियो भने कति दिन पछि आईताबार पर्ला ?
A. 5 दिन
B. 24 दिन
C. 27 दिन
D. कुनै पनि होईन
Type-2
7. x वर्ष र x दिनमा कति दिन हुन्छ ?
A. x-2
B. 365x
C. 366x
D. 366x-2