Profit and loss
Type
1
1. एक दुकानदारले कुनै वस्तुलाई रु. 1800 मा
बिक्रि गर्दा उसलाई 25 % घाटा हुन्छ भने उक्त वस्तुको क्र.मू. कति हुन्छ ?
a. 2300 b.
2400 c. 2500 d. 2600
2. एक किताबलाई रु. 255 मा विक्रि गर्दा 15 %
नोक्सान हुन्छ भने उक्त किताबको क्र.मू. कति हुन्छ ?
a.
300 b. 350 c. 325 d. 315
Type 2
3.
4 वस्तुको क्र.मू. 5 वस्तुको विक्रय मूल्यसँग
बराबर छ भने नाफा अथवा नोक्सान पत्ता लगाउनुहोस ?
a. 15 % b.
20 % c. 25 % d. 30 %
4. 33 मिटर
कपडा विक्रि गर्दा एक ब्यापारीले 11 मिटर कपडाको क्र.मू. बरावर नाफा कमाउँछ भने
नाफा प्रतिशत पत्ता लगाउनुहोस ?
a. 15 % b.
33
5. 33 मिटर
कपडा विक्रि गर्दा एक ब्यापारीलाई 11 मिटर कपडाको बि.मू. बरावर हानी हुन्छ भने
हानी प्रतिशत पत्ता लगाउनुहोस ?
a. 15 % b.
20 % c. 25 % d. 30 %
6. कुनै वस्तुको विक्रय मूल्य लागत मूल्यको 8/5
गुणा छ भने नाफा प्रतिशत कति हुन्छ ?
a.
50 % b. 60 % c. 70 % d. 45 %
Type 3
7.
रु.
8 मा 12 सुन्तला खरिद गरी रु. 12 मा 8 सुन्तला विक्री गर्दा कति प्रतिशत नाफा वा
नोक्सान हुन्छ ?
a. 100 % b.
120 % c. 125 % d. 130 %
8. रु. 15 मा 12 कागति खरिद गरी रु. 12 मा 15
कागति बेच्दा कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ?
a.
35 % नाफा b. 35 % नोक्सान c. 36 % नाफा d. 36 % नोक्सान
Type 4
9.
एक
ब्यापारीले रु. 1 मा 6 को दरले कागति खरिद गरी रु. 1 मा कतिको दरलेकागति विक्री
गर्दा उसलाई 20 % नाफा हुन्छ ?
a. 5 b.
6 c. 7 d. 8
10. एक ब्यापारीले रु. 3 मा 8 को दरले कागति खरिद
गरी उसले 60 % नाफा कमाउन रु. 3 मा कति कागति बिक्री गर्नु पर्छ ?
a. 6 b.
4 c. 5 d. 3
11. रु. 45 मा 50 आँप विक्री गर्दा एक फल
विक्रेतालाई 10% हानी हुन्छ भने उसले रु.
32 मा कति वटा आँप विक्रि गर्दा उसलाई 28 % लाभ हुन्छ ?
a. 27 b.
24 c. 25 d. 26
12. एक फलफुल बिक्रेताले रु. 14 मा 5 कागति विक्रि
गर्दा उसलाई 40% नाफा हुन्छ भने उसले एक दर्जन कागति कतिमा किनेको हुनुपर्छ ?
a.
23 b. 24 c. 25 d. 26
Type 5
13. एक ब्यक्तिले कुनै बस्तुलाई 20% नाफामा विक्री
गर्छ । यदी उसले रु. 80 कममा विक्री गरेको भए उसलाई 20% हानी हुन्थ्यो भने वस्तुको
क्र.मू. कति हुन्छ ?
a. 300 b.
400 c. 200 d. 250
14. एक पुस्तक विक्रेताले एक किताब 20% हानीमा
विक्री गर्छ यदी उसले उक्त किताब रु. 108 अधिकमा विक्री गरेको भए उसलाई 30% नाफा
हुन्थ्यो भने किताबको क्र.मू. पता लगाउनुहोस ?
a. 215 b.
214 c. 216 d. 217
15. एउटा वस्तुलाई बेच्दा 15% लाभ हुन्छ । यदी
उक्त वस्तुलाई रु. 27 बढीमा विक्री गरेको भए 20% लाभ हुन्थ्यो भने वस्तुको क्रय
मूल्य पता लगाउनुहोस ?
a. 520 b. 530 c. 560 d. 540
16. यदी कुनै वस्तुलाई 40% नाफामा विक्री गर्दा
उक्त वस्तुको क्र.मू. र वि.मू.को अन्तर रु.30 हुन्छ भने वस्तुको क्र.मू. पत्ता
लगाउनुहोस ?
a. 210 b.
150 c. 270 d. 300
17. यदी कुनै वस्तुलाई 16
a. 98 b.
100 c. 97 d. 96
18. कुनै वस्तुलाई 12
a.
48 b. 58 c. 52 d.
54
Type 6
19. एक ब्यापारीले कुनै वस्तु 10 % नाफामा विक्री
गर्छ । यदी उसले उक्त वस्तु 10 % कममा खरिद गरी रु. 2 कममा विक्री गरेको भए उसलाई 16
a. 32 b.
36 c. 40 d. 48
20. पुजाले कुनै वस्तु विक्री गर्दा उसलाई 20 %
नाफा हुन्छ । यदी उसले उक्त वस्तु 10 % कममा खरिद गरेको भए उक्त वस्तुलाई रु. 30
कममा विक्री गर्दा पनि उसलाई 20% नाफा हुन्थ्यो भने वस्तुको क्र.मू. पत्ता लगाउनु
होस ?
a.
230 b. 240 c. 250 d.
220
Type 7
21. एउटा ब्यापारीले एउटा टी.भी. रु.14000 मा विक्री गर्दा उसलाई त्यति नै नाफा हुन्छ जति
की रु.12000 मा बेच्दा उसलाई घाटा हुन्छ भने टी.भी.को क्र.मू. पत्ता लगाउनुहोस ?
a. 1500 b.
1400 c. 1800 d. 1300
22. एउटा क्यामरा रु. 10000 मा बेच्दा त्यति नै
नाफा हुन्छ जबकी रु. 9000 मा बेच्दा घाटा हुन्छ भने क्यामराको क्र.मू. पत्ता
लगाउनुहोस ?
a.
8500 b. 9500 c. 7500 d.
10500
Type 8
23. एउटा पसलेले दुई वटा घडी प्रत्येकको रु. 1200
को दरले खरिद गरी एउटालाई 12% नाफा र अर्कोलाई 12% नोक्सानमा विक्री गर्दा समग्र कारोबारमा उसलाई के हुन्छ ?
a.
11% Profit b. 11% Loss c. 13% Profit d.
No Profit No Loss
Type9
24. एक पसलेले बराबर मूल्यमा दुई घडी विक्री गर्छ
। यदी एउटा घडीमा उसलाई 20% नाफा र अर्को घडीमा उसलाई 20% घाटा हुन्छ भने समग्रमा
उसलाई कति प्रतिशत नाफा वा नोक्सान हुन्छ ?
a. 4% Profit b. 4% Loss c. 8% Profit d. No Profit No Loss
25. एउटा टेलिभिजन तथा एउटा फ्रिज प्रत्येकलाई रु.
12000 मा बिक्री गरीन्छ । यदि टेलिभिजनमा 20 % नाफा र फ्रिजमा 20% नोक्सान हुन्छ
भने तलको मध्ये कुन भनाई ठीक छ ?
a. no loss no gain b.
Loss of Rs. 1000 c. Gain of Rs. 1000 d. Loss of Rs. 1200
26. एक ब्यापारीले कुनै दुई बस्तुलाई रु.480 मा
खरिद गर्छ, उसले एउटा वस्तुलाई 15% हानी र अर्को वस्तुलाई 19% नाफामा विक्री गर्दा
उसलाई थाहा हुन्छ की दुबै वस्तुको विक्रय मूल्य बराबर छ भने नाफामा विक्री गरेको
वस्तुको क्र.मू. पता लगाउनु होस ?
a. 240 b.
200 c. 280 d. 300
27. एक ब्यापारीले दुई वस्तु रु. 960 मा खरिद गर्छ
उसले एउटालाई 20% हानी र अर्कोलाई 60% लाभमा विक्री गर्छ भने हानीमा बिक्री गरेको
बस्तुको क्र.मू. पता लगाउनुहोस जबकी दुबै बस्तुको विक्रय मूल्य वरावर छ ।
a. 320 b.
640 c. 700 d. 800
28. एउटा ब्यापारीले दुई बस्तुहरु रु. 840 मा खरिद
गर एउटालाई 12% हानी र अर्को वस्तुलाई 16% नाफामा विक्री गर्दा उसलाई न त नाफा
हुन्छ न त घाटानै भने नाफामा विक्री गरेको वस्तुको क्र.मू. पता
लगाउनुहोस ?
a. 480 b.
500 c. 360 d. 400
1 |
B |
6 |
B |
11 |
C |
16 |
B |
21 |
D |
26 |
B |
2 |
A |
7 |
C |
12 |
B |
17 |
D |
22 |
B |
27 |
B |
3 |
B |
8 |
D |
13 |
C |
18 |
C |
23 |
D |
28 |
C |
4 |
D |
9 |
A |
14 |
C |
19 |
C |
24 |
B |
29 |
|
5 |
C |
10 |
c |
15 |
D |
20 |
D |
25 |
B |
30 |
|
No comments:
Post a Comment