साधारण ब्याज (Simple
Intrest)
1.
कुनै धनराशी साधारण ब्याजको
दरले 3 वर्षमा स्वयमको 7/6 गुणा हुन्छ भने वार्षिक ब्याजदर पत्ता लगाउनु होस ?a.
a.
5
2. कुनै
धनराशीको 5% वार्षिक ब्याजदरले 3 वर्ष र 4 वर्षमा प्राप्त साधारण ब्याजको अन्तर
रु. 42 छ भने मूलधन पत्ता लगाउनुहोस ?
a.
रु. 210 b. रु.
280 c. रु. 750 d.
रु. 840
3.
कुनै धनराशीको साधारण ब्याज
मूलधनको 4/9 गुणा छ । यदी वार्षिक ब्याजदर र समय बराबर छ भने ब्याजदर पत्ता
लगाउनुहोस ?
a. 20 % b.
21 % c.
4. कति
प्रतिशत वार्षिक ब्याजदरले कुनै धनराशीको साधारण ब्याज 10 वर्षमा 2/5 हुन्छ ?
a. 3 % b. 5 % c.
7 % d.
4 %
5. कति
समयमा 8 % वार्षिक ब्याजदरले साधारण ब्याज मूलधनको 2/5 हुन्छ ?
a. 7 वर्ष b.
8 वर्ष c.
5 वर्ष d. 3 वर्ष
6. कुनै धनराशी साधारण ब्याजको कुनै दरले ¼
वर्षमा स्वयमको 41/40 हुन्छ भने ब्याजदर पत्ता लगाउनुहोस ?
a. 8 % b. 12 % c.
10 % d.
15 %
7. कुनै धनराशी साधारण ब्याजको कुनै दरले 12
वर्षमा 2 गुणा हुन्छ भने ब्याजदर पत्ता लगाउनुहोस ?
a. 8.5 % b. 8
8.
कति
समयमा कुनै धनराशी वार्षिक 15 % को साधारण ब्याजको दरले स्वयमको दुईगुणा हुन्छ ?
a. 6
9. साधारण ब्याजदरले कुनै धन 7 वर्षमा दुईगुणा
हुन्छ भने सोही धन सोही ब्याजदरले कति वर्षमा चारगुणा हुन्छ ?
a. 20 वर्ष b.
21 वर्ष c.
22 वर्ष d. 23 वर्ष
10. कुनै धनराशी 8 % वार्षिक साधारण ब्याजदरले
कुनै समयमा स्वयमको तीन गुणा हुन्छ भने कति प्रतिशत वार्षिक ब्याजदरले सोही समयमा
स्वयमको पाँच गुणा हुन्छ ?
a.
12 % b.
14 % c.
16 % d.
18 %
No comments:
Post a Comment