8. एक निश्चित संख्यामा घोडा र सोही बराबर मानिसहरु कतै
जादै छन । आधा मानिसहरु घोडा माथि चढेका छन र आधा मानिसहरु घोडालाई डोर्याउदै हिडिरहेका
छन । यदी जमिनमा हिडिरहेको जम्मा खुट्टाको संख्या 70 छ भने । घोडाहरुको संख्या पत्ता लगाउनुहोस?
A certain number of horses and an equal number of people are going somewhere. Half of the people are riding on horses and half of the people are leading the horses. If the total number of feet walking on the ground is 70. Find the number of horses?
A. 10
B. 12
C. 14
D. 16
No comments:
Post a Comment