Sunday, December 11, 2022

दिगो बिकास

 

दिगो बिकास

अवधारणा

·         सन् १९७१ को हेलसिन्की सम्मेलनबाट अवधारणाको औपचारिक सुरुवात,
·         सन् १९७२ मा स्टकहोममा वतावरणीय बिषय समावेश गरी सम्मेलन आयोजना र UNEP को     स्थापना,
·         सन् १९७२ मा UNEP ले दिगो बिकासको अवधारण अगाडी ल्याएको,
·         सन् १९८२ मा संयूक्त राष्ट्रसंघीय महासभाले प्रकृतिक सम्पदाको प्रयोग सम्बन्धि बडापत्र        जारी गर्‍यो,
·         सन् १९८३ मा Brutland Committee को गठन,

·         सन् १९८७ मा Our Common Future नामक प्रतिवेदन विश्वसामू प्रस्तुत गरियो।

दिगो बिकास

भावी पुस्ताको आवश्यकतासँग सम्झौता नगरिकन अहिलेको जीवनस्तरमा सुधार ल्यउनुपर्दछ भन्ने मान्यता नै दिगो बिकास हो, जसले

o   बिकास र वतावरणको पारस्परिक्ताको पक्षमा वकालत गर्दछ,

o   गुणात्मक बिकासको पक्षपोषण गर्दछ।

o   स्रोत र साधनको समतामूलक उपयोगको मान्यता,

o   मानव जीवनको दीर्घकालीन हितलाई बढावा दिने कुरामा जोड दिन्छ, भने

भबिष्यलाई असर नपारिकन वर्तमानमा बिकासको प्रतिफल उपयोग गर्नुपर्दछ भन्ने यसको सार हो ।

No comments:

Post a Comment

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...