4. एउटा कोठामा बिरालो र मान्छेहरु छन जसमा 10 टाउको र 32 खुट्टाहरु छन भने कति विरालो होलान्?
(If there are cats and people in a room with 10 heads and 32 legs, how many cats are there?)
A. 4
B. 5
C. 6
D. 10
4. एउटा कोठामा बिरालो र मान्छेहरु छन जसमा 10 टाउको र 32 खुट्टाहरु छन भने कति विरालो होलान्?
(If there are cats and people in a room with 10 heads and 32 legs, how many cats are there?)
A. 4
B. 5
C. 6
D. 10
3. The 30 members of a club decided to
play a badminton single tournament. Every time a member looses a game he is out
of the tournament. There are no ties, what is the minimum number of matches
that must be played to determine the winner?
(एक क्लबका ३० जना सदस्यहरूले ब्याडमिन्टन एकल प्रतियोगिता खेल्ने निर्णय गरे। हरेक पटक कुनै सदस्यले खेल हारेपछि ऊ प्रतियोगिताबाट बाहिर हुन्छ। त्यहाँ कुनै टाई छैन, विजेता निर्धारण गर्न खेल्न पर्ने खेलहरूको न्यूनतम संख्या कति हो?)
a. 35
b. 45
c. 29
d. None of
these
2. At
the end of the business conference the Ten people present all shake hands with
each other once. How many handshakes will
there be altogether?
( व्यापार सम्मेलनको अन्त्यमा उपस्थित दसजना व्यक्तिहरूले एक अर्कासँग हात मिलाउँछन्। जम्मा कति पटक हात मिलाउने कार्य भएको होला ?)
a. 20
b. 35
c. 45
d. 96
1.
Five children take
part in a tournament. Each one has to play every other one. How many games must
they play ?
( एक प्रतियोगितामा पाँच बालबालिका सहभागी छन्। प्रत्येकले एक अर्कालाई खेल्नुपर्छ। उनीहरूले कति खेल खेल्नुपर्छ?)
a. 8
b. 9
c. 10
d. 12
१. एक होटलको कुल खर्चको केही खर्च स्थिर र केही खर्च पाहुनाको संख्या अनुरुप परिवर्तन हुन्छ । पाहुनाको संख्या 25 हुँदा औषत खर्च रु.700 र पाहुनाको संख्या 50 हुँदा औषत खर्च रु. 600 लाग्दछ । पाहुनाको संख्या 100 हुँदा प्रति पाहुना औषत खर्च कति हुन्छ ?
A. रु. 550
B. रु. 580
C. रु. 540
D. रु. 570
साधारण ब्याज (Simple
Intrest)
1.
कुनै धनराशी साधारण ब्याजको
दरले 3 वर्षमा स्वयमको 7/6 गुणा हुन्छ भने वार्षिक ब्याजदर पत्ता लगाउनु होस ?a.
a.
5
2. कुनै
धनराशीको 5% वार्षिक ब्याजदरले 3 वर्ष र 4 वर्षमा प्राप्त साधारण ब्याजको अन्तर
रु. 42 छ भने मूलधन पत्ता लगाउनुहोस ?
a.
रु. 210 b. रु.
280 c. रु. 750 d.
रु. 840
3.
कुनै धनराशीको साधारण ब्याज
मूलधनको 4/9 गुणा छ । यदी वार्षिक ब्याजदर र समय बराबर छ भने ब्याजदर पत्ता
लगाउनुहोस ?
a. 20 % b.
21 % c.
4. कति
प्रतिशत वार्षिक ब्याजदरले कुनै धनराशीको साधारण ब्याज 10 वर्षमा 2/5 हुन्छ ?
a. 3 % b. 5 % c.
7 % d.
4 %
5. कति
समयमा 8 % वार्षिक ब्याजदरले साधारण ब्याज मूलधनको 2/5 हुन्छ ?
a. 7 वर्ष b.
8 वर्ष c.
5 वर्ष d. 3 वर्ष
6. कुनै धनराशी साधारण ब्याजको कुनै दरले ¼
वर्षमा स्वयमको 41/40 हुन्छ भने ब्याजदर पत्ता लगाउनुहोस ?
a. 8 % b. 12 % c.
10 % d.
15 %
7. कुनै धनराशी साधारण ब्याजको कुनै दरले 12
वर्षमा 2 गुणा हुन्छ भने ब्याजदर पत्ता लगाउनुहोस ?
a. 8.5 % b. 8
8.
कति
समयमा कुनै धनराशी वार्षिक 15 % को साधारण ब्याजको दरले स्वयमको दुईगुणा हुन्छ ?
a. 6
9. साधारण ब्याजदरले कुनै धन 7 वर्षमा दुईगुणा
हुन्छ भने सोही धन सोही ब्याजदरले कति वर्षमा चारगुणा हुन्छ ?
a. 20 वर्ष b.
21 वर्ष c.
22 वर्ष d. 23 वर्ष
10. कुनै धनराशी 8 % वार्षिक साधारण ब्याजदरले
कुनै समयमा स्वयमको तीन गुणा हुन्छ भने कति प्रतिशत वार्षिक ब्याजदरले सोही समयमा
स्वयमको पाँच गुणा हुन्छ ?
a.
12 % b.
14 % c.
16 % d.
18 %
समय र काम
1. २० रोपनी खेतमा लगाईएको धान काट्न ६० जना
मानिस प्रतिदिन ६ घण्टाको दरले काम गर्दा १० दिन लाग्छ भने सोही खेतमा प्रतिदिन ८
घण्टाको दरले ५ दिनमा काटीसक्न कति मानिस थप्नु पर्ला ? उत्तर- ३० जना थप्नु पर्ला
2. २५ रोपनी खेत खन्न ६० ज्यामीलाई प्रतिदिन ८
घण्टाको दरले काम गर्दा १२ दिन लाग्छ । ३० रोपनी खेत १८ दिनमा खनीसक्न ६४ जना
ज्यामीले दिनको कति घण्टा काम गर्नु पर्ला ? उत्तर- ६ घण्टा
3. २० जना मानिसले प्रतिदिन ७ घण्टा काम गर्दा १०
दिनमा गर्न सक्छन भने कति दिनमा १५ जना मानिसले ८ घण्टा प्रतिदिन काम गर्दा सो काम
सकिएला ?- उत्तर-३५/३ दिन
4. १८ ओटा पम्पहरुले प्रतिदिन ७ घण्टाको दरले
पानी तान्दा २१७० टन पानी १० दिनमा तान्छन भने कति दिनमा १६ ओटा पम्पहरुले ९ घण्टा
प्रतिदिनको दरले १७३६ टन पानी तान्छ?- ७ दिन
अर्को
टाईप
5. ६०० सिपाहीको एक डफ्फालाई ५० दिनका लागि खाना
पुर्याईएको थियो । यदी १५ दिनपछि ती मध्ये १८० सिपाही सो डफ्फा छोडेर गएछन भने
बाकी खाना कति दिनका लागि पुग्ला ? उत्तर- ५० दिन
6. एउटा ब्यारेकमा ३०० सिपाहीलाई ३० दिन पुग्ने
राशन छ । १० दिन पछि १०० जना सरुवा भई गए भने बाँकी रासन कति दिनसम्म पुग्ला ?
उत्तर- ३० दिन
7. एउटा ब्यारेकमा 1080 सिपाहीलाई 35 दिन पुग्ने
खाना छ । कति सिपाहीले व्यारेक छोड्दा सो खाना 40 दिन पुग्ला ? उत्तर-135
8. एउटा छात्राबासमा 140 जना विद्यार्थीलाई 35
दिन पुग्ने खाना छ । कति जना बिद्यार्थी थप्दा सो छात्राबासमा उक्त खानाले २०
दिनलाई पुग्ला ? उत्तर- १०५ जना
9. A can do a piece of work in 20 days and B can do the
same Piece of work in 30 days. Find in how many days both can do the work ?
a. 16 days b.
14 days c. 10 days d. 12 days
10. A and B can do a piece of work in 30 days while B and C
can do the same work in 24 days and C and A in 20 days. They all worked
together for 10 days. How long will A take to finish the remaningwork ?
a. 30 days b.
24 days c. 18 days d. 36 days
11. A and B can complete a piece of work in 8 days, B and C
can do it in 12 days, C and A can do it in 8 days. A,B and C together can
complete it in
a. 4 days b.
5 days c. 6 days d. 7 days
12. A is twice as good a workman as B and B is twice as good a workman as C.
If A and B can together finish a piece
of work in 4 days. Then C can do it by himself in.
a. 6 days b.
8 days c. 24 days d. 12 days
13. A is twice as good a workman as B and together they
finish a piece of work in 14 days. The number of days taken by A alone to finish the work is.
a. 11 days b.
21 days c. 28 days d. 42 days
14. A is 30% more
efficient than B and can alone do a piece of work in 23 days. In how many days
A and B working together can finish the work ?
a. 11 days b.
13 days c. 20 days d. 21 days
15. A can do a work
in 21 days. B is 40% more efficient than A. The number of days required for B
to finish the same work alone is.
a. 10 days b.
12 days c. 15 days d. 18 days
16. A can do a Piece of work in 12 days and B can do it in
18 days. They work together for 2 days and then A leaves. How long will B take
to finish the remaining work ?
a. 6 days b.
8 days c. 10 days d. 30 days
17. A can do a piece of work in 18 days and B in 12 days. They
began the work together but B left the
work 3 days before its completion. In how many days all work was completed ?
a. 12 days b.
10 days c. 9.6 days d. 9 days
18. A and B can
complete a piece of work in 12 and 18 days respectively. A begins to do the
work and they work alternatively one at a time for one day each. The whole work
will be completed in.
Ans- 14
19. A and B working separately can do a piece of work in 9
and 12 days respectively. If they work for a day alternatively with A begining,
the work would be completed in .Ans 10
20. A and B working separately can do a piece of work in 9
and 15 days respectively. If they work for a day alternatively with A begining,
the work would be completed in .Ans 11 days
21. A,B and C can do a piece of work in 20, 30 and 60 days
respectively. In how many days can A do the work if he is assisted by B and C
on every third day? Ans- 15 days
22. A,B and C can do a piece of work in 30, 20 and 10 days
respectively. A is assisted by B on one day and by C on the next day,
alternatively. How long would the work take to finish ?Ans- 9
23. गंगा र सरस्वती एक्ला एक्लै काम गर्दा कुनै
खेत क्रमश: 8 घण्टा र 12 घण्टामा खन्न सक्छन । यदी तिनीहरु पालो पालो गरी एक एक
घण्टा काम गर्छन यदी गंगाले विहान 9 बजे काम शुरु गर्छिन भने पुरै खेत कति बजे
खन्न सकिन्छ । उत्तर-साँझ 6:३० बजे
दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...