Sunday, December 11, 2022

निजामती सेवा

 निजामती सेवा

  •    गैरसैनिक प्रकृतिको सेवा, कानूनी आधार भएको, तोकिएको तलब भाता पउने, जनता र सरकारबीच पुलको रुपमा रहेर स्थायी सरकारको रुपमा निरन्तर चलिरहने, बृति बिकासको अवसर भएको दक्ष र ब्यवसायी ब्यक्तिहरु रहेको प्रमुख प्रशासनिक संयन्त्रलाई निजामती सेवा भनिन्छ,,
  •        निजामती सेवा राजनीतिप्रति तटस्थ र सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुन्छ,

  •   राज्य सञ्चालनका सबै क्षेत्रमा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरुको समूह निजामती सेव भए पनि नेपालमा सैनिक, प्रहरी, शिक्षक, एवं सार्वजनिक संस्थाहरुको सेवालाई निजामती सेवा बाहिर राखिएको पाईन्छ । संसद सेवालाई संसद सेवा ऐन र स्वास्थ्य सेवालाईै स्वास्थय सेवा ऐन अनुसार सञ्चालन गरिए पनि ब्यवहारमा ती सेवालाई निजामती सेवा भनिन्छ ।               

No comments:

Post a Comment

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...