Sunday, December 11, 2022

समानुपातिक प्रतिनिधित्व

 

समानुपातिक प्रतिनिधित्व

  • जातीय, वर्गीय, लैङ्गिक, भौगोलिक र जनसङ्ख्याको अनुपातको आधरमा निर्वाचनको माध्यमबाट प्रतिनिधित्वको अधिकार स्थापित हुनु नै समानुपातिक प्रतिनिधित्व हो ।
  • पुरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको मतको अनुपातमा बिजयी सङ्ख्या घोषणा गरिने प्रणालीलाई समानुपातिक प्रतिनिधित्व प्रणाली भनिन्छ ।
  • लोकतन्त्रमा बहुमतले शासन गर्ने अधिकार भए तापनी अल्पमतलाई पनि कदर गर्नुपर्छ भन्ने दर्शनमा यो प्रतिनिधित्व प्रणाली रहेको छ ।

No comments:

Post a Comment

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...