Sunday, December 11, 2022

समावेशीकरण

 

समावेशीकरण

·         समावेशीकरणको सीधा अर्थ सबैलाई समेट्नु भन्ने हो,

·         समावेशकिरणलाई लोकतन्त्रको नविनतम आयामका रुपमा पनि लिईन्छ,

·         कुनै पनि लिंग, जातजाती, क्षेत्र वा वर्गका आधारमा कसैप्रति भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गर्नु नै समावेशीकरण हो,

·    राज्य सञ्चालनको क्रममा पिछडिएको, कमजोर र बञ्चितिमा परेको वर्ग वा समुदायलाई मूल प्रवाहमा सामेल गराउन आवश्यक पर्ने पूर्वाधार, बिशेष ब्यवहार, सबलीकरण वा यस्तै अन्य उपायहरुको अवलम्बन गरिन्छ ।

·         "Equality among Equal " लाई ब्यवहारमा उर्तानु यसको मूख्य उद्देश्य हो।


No comments:

Post a Comment

Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...