समावेशीकरण
·
समावेशीकरणको
सीधा अर्थ सबैलाई समेट्नु भन्ने हो,
·
समावेशकिरणलाई
लोकतन्त्रको नविनतम आयामका रुपमा पनि लिईन्छ,
·
कुनै
पनि लिंग, जातजाती, क्षेत्र वा वर्गका
आधारमा कसैप्रति भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गर्नु नै समावेशीकरण हो,
· राज्य
सञ्चालनको क्रममा पिछडिएको, कमजोर र बञ्चितिमा परेको वर्ग वा
समुदायलाई मूल प्रवाहमा सामेल गराउन आवश्यक पर्ने पूर्वाधार, बिशेष ब्यवहार,
सबलीकरण वा यस्तै
अन्य उपायहरुको अवलम्बन गरिन्छ ।
·
"Equality
among Equal " लाई
ब्यवहारमा उर्तानु यसको मूख्य उद्देश्य हो।