Monday, December 12, 2022

Arthemitical Reasoning

 Arithmetical Reasoning

  1. Five children take part in a tournament. Each one has to play every other one. How many games must they play ?

  1. 8

  2. 9

  3. 10

  4. 12


  1. At the end of the business conference the Ten people present all shake hands with each other once. How many handshakes will  there be altogether?

  1. 20

  2. 35

  3. 45

  4. 96


  1. The 30 members of a club decided to play a badminton single tournament. Every time a member looses a game he is out of the tournament. There are no ties, what is the minimum number of matches that must be played to determine the winner?

  1. 35

  2. b. 45

  3. c. 29

  4. d. None of these


  1. एउटा कोठामा बिरालो र मान्छेहरु छन जसमा 10 टाउको र 32 खुट्टाहरु छन भने कति विरालो होलान्?

  1. 4

  2. 5

  3. 6

  4. 10


  1. एउटा चिडियाखानामा खरायो र परेवा रहेछन । यिनीहरुको जम्मा 45 वटा टाउको र 120 वटा खुट्टा छन भने चिडियाखानामा खरायोको संख्या कति होला?

  1. 10

  2. 12

  3. 15

  4. 20


  1. एउटा समूहमा केही गाई र कुखुराहरु छन । त्यहाँ जम्मा खुट्टाको संख्या टाउकोको दोब्बर भन्दा 14 ले बढी छ । अब भन्नुहोस त्याहाँ रहेको गाईको संख्या कति हो?

  1. 5

  2. 7

  3. 10

  4. 12

  1. भैसी र कुखुराको  एउटा समूहमा खुट्टाको संख्या टाउकोको संख्याको दोब्बर भन्दा 24 ले बढी छ भने भैसीको संख्या पत्त लगाउनु होस ।

      A.6

      B. 10

      C. 12

      D. 14



  1. एक निश्चित संख्यामा घोडा र सोही बराबर मानिसहरु कतै जादै छन । आधा मानिसहरु घोडा माथि चढेका छन र आधा मानिसहरु घोडालाई डोर्याउदै हिडिरहेका छन । यदी जमिनमा हिडिरहेको जम्मा खुट्टाको संख्या 70 छ भने । घोडाहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 10

  2. 12

  3. 14

  4. 16


  1. In an examination, a student scores 4 marks for every correct answer and loses 1 mark for every wrong answer. If he attempts all 75 questions and secures 125 marks, what is the number of questions he attempted correctly?

  1. 20

  2. 30

  3. 40

  4. 50


  1. In a competitive examination, one mark is awarded for each correct answer while 1/2 mark is deducted for every wrong answer. Jayanti answered 120 questions and got 90 marks. How many questions did she answered correctly.

  1. 120

  2. 20

  3. 100

  4. 105


  1. A printer numbers the pages of a book starting with 1 and uses 3189 digits in all. How many pages does the book have?

  1. 1000

  2. 1075

  3. 1074

  4. 1080


  1. 1150 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 3400

  2. 3493

  3. 3500

  4. 3593


  1. 300 पेज भएको पुस्तकमा उक्त पेजलाई लेख्न कति वटा digit को प्रयोग गरिएको हुन्छ ?

  1. 790

  2. 791

  3. 792

  4. 793


  1. The total numbers of digits are used in numbering the page of the book having 366 pages is?

  1. 732

  2. 1098

  3. 990

  4. 1305


  1. 3401 डिजिट  प्रयोग गरी लेखिएको पुस्तकमा कति पेज हुन्छ ?

  1. 1125

  2. 1120

  3. 1130

  4. 1127


  1. There are Some benches in a classroom. If 4 students sit on each bench then 3 benches are left unoccupied. However, if 3 students sit on each benches 3 student are left standing. How many students are there in the class?

  1. 36

  2. 56

  3. 48

  4. 64


  1. केहि कलम 5 जनालाई बराबर बाँड्दा 2 वटा बढी हुन्छ  त्यस्तै 7 जनालाई बराबर बाँड्दा 3 वटा बढी हुन्छ भने जम्मा कलम कति वटा छ ?

  1. 15

  2. 16

  3. 17

  4. 18


  1. केही मिठाईहरुलाई 25 जनामा बराबर बाँड्दा 8 वठा वढी हुन्छ त्यस्तै  28 जनालाई बराबर बाँड्दा 22 वटा बढी हुन्छ भने जम्मा मिठाई कतिवटा छ  ?

  1. 328

  2. 348

  3. 358

  4. Data inadequate


  1. कृष्णले रु. 200 खर्च गरेर क्रमश: रु.7 र रु. 10  मूल्यपर्ने दुई किसिमको मिठाईहरु किन्न चाहन्छ । कुनै पनि मिठाई बाकी नरहने गरी उसले अधिकत्तम कति संख्यामा मिठाई किन्न सक्छ ?

  1. 28

  2. 26

  3. 24

  4. 23


  1. The number of boys in a class is three times the number of girls. Which one the following number cannot represent the total number of children in the class?

  1. 48

  2. 44

  3. 42

  4. 40


  1. A pineapple costs Rs. 7 each, a watermelon costs Rs. 5 each. A person spends Rs. 38 on these fruits. The number of pineapples purchased is?

  1. 2

  2. 3

  3. 4

  4. Data inadequate


  1. In a Family the father took 1/4 of the cake and he had 3 times as much as each of the other members had. The total number of family members is?

  1. 3

  2. 7

  3. 10

  4. 12


  1. A bird shooter was asked how many birds he had in the bag. He replied that there were all sparrows but six, all pigeons but six and all ducks but six. How many birds did he have in the bag?

  1. 9

  2. 27

  3. 18

  4. 36


  1. एउटा फलफुल बिक्रेतालाई तपाईसँग जम्मा कति किलो फलफुल छ भनी सोध्दा उसले भन्छ की, "8 किलो बाहेक सबै सुन्ताला छन , 8 किलो बाहेक सबै अनार छन, 8 किलो बाहेक सबै स्याउ छन"  ?

  1. 10 किलो

  2. 11 किलो

  3. 12 किलो

  4. 24 किलो 


  1. रामसँग 1 रुपैया, 5 रुपैया र 10 रुपैयाको नोटहरु बराबर मात्रामा छन । यदी उसँग जम्मा रु. 480 छ भने  उसँग जम्मा नोटहरु कति छन.

  1. 30

  2. 60

  3. 90

  4. 75


  1. एक रुपैया, पचास पैसा र पच्चिस पैसाको जम्मा 432 वटा सिक्का हरु छन । यदी  ती सिक्काहरुको संख्याको संख्याको अनुपात 11:8:5 छ भने 25 पैसकाको सिक्काहरु कतिवटा छन ?

  1. 70

  2. 80

  3. 90

  4. 100


  1. कुनै बक्सामा 1 रुपैया, 50 पैसा र 25 पैसाको 960 वटा  सिक्काहरु राखिएका छन । यदी ती सिक्काहरुको मूल्यको अनुपात क्रमश: 2:3:4 छ भने सिक्काहरुको संख्या पत्ता लगाउनुहोस?

  1. 60, 250, 650

  2. 250, 80, 640

  3. 80, 240, 640

  4. 640, 240, 80


  1. कुनै थैलीमा  50 पैसा, 25 पैसा र 10 पैसाका सिक्काहरु 5:9:4 को अनुपातमा राखिएका छन । ती सबै  सिक्काहरु मिलाएर रु. 206 बराबरको पुग्छ भने सबै प्रकारका सिक्काहरुको संख्याय पत्त लगाउनुहोस?

  1. 180, 400, 200

  2. 200, 360, 160

  3. 150, 400, 280

  4. 220, 300, 180


  1. कुनै घण्टीलाई 6 पटक बज्नको लागि 30 सकेन्डको समय लाग्छ भने 10 पटक बज्न कति समय लाग्छ?

  1. 51

  2. 52

  3. 53

  4. 54


  1. तीन वटा घण्टीहरु क्रमश: 15, 18 र 24 मिनेटको अन्तरालमा बज्छन । यदी सबै घण्टीहरु बिहान 8 बजे एक साथ बजेका थिएँ भने अर्को पटक कुन समयमा सबै घण्टीहरु एकै साथ बज्लान?

  1. 11 बजे

  2. 12 बजे

  3. 1 बजे

  4. 2 बजे


  1. तीन व्यक्तिहरु एक साथ हिँड्न सुरु गर्छन र तिनीहरुको पाईलाको नाप क्रमश: 30 से.मि., 35 से.मि. र 36 से.मि. भए प्रत्येक व्यक्तिले पूर्ण पाईलामा समान दुरी पार गर्न न्यून्तम कति दुरी हुड्नु पर्ला?

  1. 6 m 30 cm

  2. 12 m 60 cm

  3. 3 m 15 Cm

  4. D. None of them



  1. पाँच जना विधार्थीहरु एउटा वृतकार खेल मैदानमा एउटै दिशाबाट सँगै दौडन सुरु गर्छन । यदी उनीहरुलाई उक्त खेल मैदानको एक चक्कर लगाउन क्रमश: 231, 126, 252, 198 र 132 सेकेन्ड लाग्छ भने कति समय पछि तिनीहरु एक साथ एकै समयमा पुन: भेट हुन्छ?

  1. 42.5 min

  2. 44.5 min

  3. 46.2 min

  4. 46.5 min


  1.  एउटा कीरा 27 मिटर अग्लो खम्बामा दिनो 7 मिटर माथिसम्म पुग्ने र रातमा 3 मिटर तल झर्ने गर्दोरहेछ । त्यही गतिलाई उक्त किराले निरन्तरता दिने हो भने उक्त किरा कति दिनमा खम्बाको टुप्पोमा पुग्छ?

  1. 5 दिन

  2. 6 दिन

  3. 7 दिन

  4. 8 दिन


  1. 20 मिटर अग्लो पर्खाल छ । उक्त पर्खालमा एउटा माकुरो दिनमा 5 मिटर माथि चढ्ने र रातमा 3 मिटर तल झर्ने गर्छ । यस हिसाबले उक्त माकुरो कति दिनमा सो पर्खालको शिखरमा पुग्न सक्ला?

  1. 8 दिन

  2. 9 दिन

  3. 10 दिन

  4. 11 दिन


  1. 80 मिटर अग्लो पर्खालमा एक बान्दर 1 मिनेटमा 5 मिटर माथि चढ्छ र अर्को मिनेटमा 2 मिटर तल झर्छ भने पर्खालको टुप्पोमा पुग्न बाँदरलाई कति समय लाग्छ ?

  1. 25 मिनेट

  2. 50 मिनेट

  3. 51 मिनेट

  4. 52 मिनेट


  1. कुनै बाँदर पहिलो मिनेटमा 10 मिटर माथि चढ्छ र अर्को मिनेटमा 4 मिटर तल झर्छ । यस प्रकार उक्त बाँदरलाई 90 मिटर अग्लो रुखको टुप्पोमा पुग्न उसलाई कति समय लाग्छ?

  1. 28 मिनेट

  2. 29 मिनेट

  3. 28 मिनेट 36 सेकेन्ड

  4. 29 मिनेट 36 सेकेन्ड

Sunday, December 11, 2022

दिगो बिकास

 

दिगो बिकास

अवधारणा

·         सन् १९७१ को हेलसिन्की सम्मेलनबाट अवधारणाको औपचारिक सुरुवात,
·         सन् १९७२ मा स्टकहोममा वतावरणीय बिषय समावेश गरी सम्मेलन आयोजना र UNEP को     स्थापना,
·         सन् १९७२ मा UNEP ले दिगो बिकासको अवधारण अगाडी ल्याएको,
·         सन् १९८२ मा संयूक्त राष्ट्रसंघीय महासभाले प्रकृतिक सम्पदाको प्रयोग सम्बन्धि बडापत्र        जारी गर्‍यो,
·         सन् १९८३ मा Brutland Committee को गठन,

·         सन् १९८७ मा Our Common Future नामक प्रतिवेदन विश्वसामू प्रस्तुत गरियो।

दिगो बिकास

भावी पुस्ताको आवश्यकतासँग सम्झौता नगरिकन अहिलेको जीवनस्तरमा सुधार ल्यउनुपर्दछ भन्ने मान्यता नै दिगो बिकास हो, जसले

o   बिकास र वतावरणको पारस्परिक्ताको पक्षमा वकालत गर्दछ,

o   गुणात्मक बिकासको पक्षपोषण गर्दछ।

o   स्रोत र साधनको समतामूलक उपयोगको मान्यता,

o   मानव जीवनको दीर्घकालीन हितलाई बढावा दिने कुरामा जोड दिन्छ, भने

भबिष्यलाई असर नपारिकन वर्तमानमा बिकासको प्रतिफल उपयोग गर्नुपर्दछ भन्ने यसको सार हो ।

साकारात्मक विभेद VS आरक्षण

 

साकारात्मक विभेद

·    राज्यबाट बञ्चितिमा परेका वा पारिएका वा सो कारणले आर्थिक, सामाजिक, राजनीतिक आदि बिभिन्न आधारमा कमजोर वर्गको रुपमा रहेका वर्गलाई राज्यको नीति निर्माण, बिकास, राजनीति आदि बिभिन्न स्थानमा समान पहुँचको अवसरलाई सुनिश्चित गर्न उनिहरुको पक्षमा राज्यले लिने खास नीतिलाई साकारात्मक बिभेद भनिन्छ ।

·    साकारात्मक बिभेद कुनै खास समयसम्मको लागी असमानहरुलाई समान बनाउने प्रयोजनका लागी कमजोर वर्ग विशेषलाई दिइने एक अस्थायी प्रकृतिको प्रथमिकता वा छुट हो,

·  साकारात्मक बिभेदलाई Protective Discrimination, Affirmative Discrimination, Reverse Discrimination, and compensatory Action को नामले पनि चिनिन्छ ।

आरक्षण

·      राज्य संरचनाका महत्वपूर्ण जिम्मेवारीहरु तथा रोजगारीका अवसरहरुमा, समाजका कमजोर वर्गको रुपमा रहेका वर्गलाई वास्तविक रुपमा सहभागी हुने अवसरको वतावरण सिर्जना गर्न गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण भनिन्छ ।

·         आरक्षण साकारात्मक बिभेदलाई कार्यान्वयन गर्ने महत्वपूर्ण संयन्त्र हो ।

·         आरक्षण सम्बन्धि प्रचलनमा रहेका केही सिद्धान्तहरु

१.      यो ब्यवस्था अल्पकालीन ब्यवस्था हो,

२.  आरक्षण सम्बन्धि ब्यवस्थाको कार्यान्वयन ऐनबाट गरिनुपर्छ, केवल नियम र कार्यकारी नीतिका आधारमा गरिनु हुँदैन,

३.      सामान्यता आरक्षणको सुबिधालाई एकपटक मात्र प्रदान गर्नुपर्छ,

४.      आरक्षणलाई प्रयोजनपरक र वस्तुपरक बनाउन तथ्याङ्क र सूचनाको अधावधिक  ब्यवस्था जरुरी मानिन्छ ।

साकारात्मक बिभेद र आरक्षण

·         साकारात्मक बिभेद बिस्तरित हुन्छ र यो बृहत अवधारण हो, तर आरक्षण साकारात्मक बिभेदको एक स्वरुप वा तत्व मात्र हो,

·      साकारात्मक बिभेदले लक्षित वर्ग वा समुदायका लागी बिशेष कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा जोड दिएको हुन्छ । अर्थात यसले बिशेष संरक्षणमार्फत सक्षमता अभिबृद्धि गर्ने लक्ष्य राखेको हुन्छ । तर आरक्षणले लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चित गराउन कोटा छुट्याउने कुरामा ध्यान दिन्छ ।

·  साकारात्मक बिभेदले सशक्तिकरण र बिकासमा जोड दिन्छ र लक्षित वर्ग वा समूहलाई प्रतिस्पर्धातमक तहसम्म पुर्‍याउने प्रयास गर्दछ । आरक्षणले वर्तमान प्रतिस्पर्धालाई सरल बनाई पहुँच र प्रतिनिधित्वमा सुनिश्चितता प्रदान गर्न चाहन्छ ।

·  साकारात्मक बिभेद गुणात्मक समाबेशीकरणमा आधारित छ भने आरक्षणले संख्यात्मक समाबेशीकरणलाई आधार मान्दछ,

·    सकारात्मक विभेदले क्षमता अभिबृद्धि गर्न चाहन्छ भने आरक्षणले निश्चित जात वा वर्गका लागि पदसङ्ख्या छुट्याउने कुरामा सम्बन्ध राख्छ ।

समावेशीकरण

 

समावेशीकरण

·         समावेशीकरणको सीधा अर्थ सबैलाई समेट्नु भन्ने हो,

·         समावेशकिरणलाई लोकतन्त्रको नविनतम आयामका रुपमा पनि लिईन्छ,

·         कुनै पनि लिंग, जातजाती, क्षेत्र वा वर्गका आधारमा कसैप्रति भेदभाव नगरी सबैलाई समान अवसर प्रदान गर्नु नै समावेशीकरण हो,

·    राज्य सञ्चालनको क्रममा पिछडिएको, कमजोर र बञ्चितिमा परेको वर्ग वा समुदायलाई मूल प्रवाहमा सामेल गराउन आवश्यक पर्ने पूर्वाधार, बिशेष ब्यवहार, सबलीकरण वा यस्तै अन्य उपायहरुको अवलम्बन गरिन्छ ।

·         "Equality among Equal " लाई ब्यवहारमा उर्तानु यसको मूख्य उद्देश्य हो।


समानुपातिक प्रतिनिधित्व

 

समानुपातिक प्रतिनिधित्व

  • जातीय, वर्गीय, लैङ्गिक, भौगोलिक र जनसङ्ख्याको अनुपातको आधरमा निर्वाचनको माध्यमबाट प्रतिनिधित्वको अधिकार स्थापित हुनु नै समानुपातिक प्रतिनिधित्व हो ।
  • पुरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको मतको अनुपातमा बिजयी सङ्ख्या घोषणा गरिने प्रणालीलाई समानुपातिक प्रतिनिधित्व प्रणाली भनिन्छ ।
  • लोकतन्त्रमा बहुमतले शासन गर्ने अधिकार भए तापनी अल्पमतलाई पनि कदर गर्नुपर्छ भन्ने दर्शनमा यो प्रतिनिधित्व प्रणाली रहेको छ ।

निजामती सेवा

 निजामती सेवा

  •    गैरसैनिक प्रकृतिको सेवा, कानूनी आधार भएको, तोकिएको तलब भाता पउने, जनता र सरकारबीच पुलको रुपमा रहेर स्थायी सरकारको रुपमा निरन्तर चलिरहने, बृति बिकासको अवसर भएको दक्ष र ब्यवसायी ब्यक्तिहरु रहेको प्रमुख प्रशासनिक संयन्त्रलाई निजामती सेवा भनिन्छ,,
  •        निजामती सेवा राजनीतिप्रति तटस्थ र सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुन्छ,

  •   राज्य सञ्चालनका सबै क्षेत्रमा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरुको समूह निजामती सेव भए पनि नेपालमा सैनिक, प्रहरी, शिक्षक, एवं सार्वजनिक संस्थाहरुको सेवालाई निजामती सेवा बाहिर राखिएको पाईन्छ । संसद सेवालाई संसद सेवा ऐन र स्वास्थ्य सेवालाईै स्वास्थय सेवा ऐन अनुसार सञ्चालन गरिए पनि ब्यवहारमा ती सेवालाई निजामती सेवा भनिन्छ ।               

परिभाषा- Difinition

 

परिभाषा- Difinition

Friday, December 2, 2022

9

 9.  In a competitive examination, one mark is awarded for each correct answer while 1/2 mark is deducted for every wrong answer. Jayanti answered 120 questions and got 90 marks. How many questions did she answered correctly.

प्रतिस्पर्धात्मक परीक्षामा प्रत्येक सहि उत्तरको लागि एक अंक दिइन्छ भने प्रत्येक गलत उत्तरको लागि १/२ अंक काटिन्छ। जयन्तीले १२० प्रश्नको उत्तर दिई ९० अंक ल्याइन् । भने  कति प्रश्नको सहि उत्तर दिईन ।

A.       120                                

B. 20                         

C. 100                               

D. 105

A certain number of horses and an equal number of people are going somewhere. Half of the people are riding on horses and half of the people are leading the horses. If the total number of feet walking on the ground is 70. Find the number of horses?

 

8.   एक निश्चित संख्यामा घोडा र सोही बराबर मानिसहरु कतै जादै छन । आधा मानिसहरु घोडा माथि चढेका छन र आधा मानिसहरु घोडालाई डोर्याउदै हिडिरहेका छन । यदी जमिनमा हिडिरहेको जम्मा खुट्टाको संख्या 70 छ भने । घोडाहरुको संख्या पत्ता लगाउनुहोस?

      A certain number of horses and an equal number of people are going somewhere. Half of the people are riding on horses and half of the people are leading the horses. If the total number of feet walking on the ground is 70. Find the number of horses?

A.    10                         

B. 12                        

C. 14                                 

D. 16

If the number of legs in a group of buffaloes and chickens is more than double the number of heads by 24, find the number of buffaloes.

 

7.      भैसी र कुखुराको  एउटा समूहमा खुट्टाको संख्या टाउकोको संख्याको दोब्बर भन्दा 24 ले बढी छ भने भैसीको संख्या पत्त लगाउनु होस ।

       (If the number of legs in a group of buffaloes and chickens is more than double the number of heads by 24, find the number of buffaloes.)


A.6                              

B. 10                        

C. 12                                 

D. 14

In one group there are some cows and chickens. The total number of legs there is 14 more than twice the number of heads. Now tell me how many cows are there?

 6.  एउटा समूहमा केही गाई र कुखुराहरु छन । त्यहाँ जम्मा खुट्टाको संख्या टाउकोको दोब्बर भन्दा 14 ले बढी छ । अब भन्नुहोस त्याहाँ रहेको गाईको संख्या कति हो?

In one group there are some cows and chickens. The total number of legs there is 14 more than twice the number of heads. Now tell me how many cows are there?

A. 5         
B. 7     
C. 10   
D. 12   

There are rabbits and pigeons in a zoo. If they have 45 heads and 120 legs in total, how many rabbits will there be in the zoo?

 

5. एउटा चिडियाखानामा खरायो र परेवा रहेछन । यिनीहरुको जम्मा 45 वटा टाउको र 120 वटा खुट्टा छन भने चिडियाखानामा खरायोको संख्या कति होला?


There are rabbits and pigeons in a zoo. If they have 45 heads and 120 legs in total, how many rabbits will there be in the zoo?

A.    10                          

B. 12                        

C. 15                                 

D. 20




Direction and Distance (दिशा र दुरी)

  दिशा र दुरी ( Direction and distance) Type-1 (when only initial direction is given) १. चेतना उत्तर दिशा तर्फ गईरहेकी छन । उनले केही हि...